८ बैशाख २०८१, शनिबार

Tag: मिनीबस दुर्घटना

भीमफेदी मिनीबस दुर्घटना : मृतक ६ जनाको सनाखत

मकवानपुर । हेटौँडा कुलेखानी सडकखण्डको भीमफेदी गाउँपालिका–६ जुरिखेतमा बिहीबार मिनीबस दुर्घटनामा मृत्यु भएका ७ जनामध्ये ६ जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका सहायक प्रवक्ता प्रहरी निरीक्षक रामचन्द्र घिमिरेका अनुसार मृत्यु हुनेमा बाराको जितपुर सिमरा नगरपालिका–२४ का २५