६ बैशाख २०८१, बिहिबार

Tag: मिनीट्रक

खहरेखोलाले बगायो मिनीट्रक

सोलुखुम्बु, ३२ जेठ । खहरेखोलाले विद्युत्को पोल ढुवानीमा प्रयोग गरिएको मिनी ट्रक बगाएको छ । सोलुखुम्बु प्रहरीका अनुसार शनिबार सोलुदूधकुण्ड नगरपाकालिका र थुलुङदूधकोशी गाउँपालिका सिमानामा पर्ने भित्तेखोलाले उक्त ट्रक बगाएको हो । बिग्रिएर पार्किङ गरी राखिएको राखेको बा३क ३५५६ नंको