१३ बैशाख २०८१, बिहिबार

Tag: मित्रवत् प्रतिस्पर्धा

कांग्रेस र जसपाबीच पर्सामा मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति

वीरगञ्ज । सत्ता साझेदार दलमध्येको नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) बीच आसन्न स्थानीय तहको निर्वाचनलाई लिएर पर्सा जिल्लामा मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति भएको छ । कांग्रेस जिल्ला सभापति जनार्दनसिंह क्षेत्री र जसपाका जिल्ला अध्यक्ष रामनरेश यादवद्वारा संयुक्तरुपमा जारी