१३ बैशाख २०८१, बिहिबार

Tag: मिडिया मिसन

ढोरपाटनको प्रचारका लागि ‘मिडिया मिसन’

बलेवा । पर्यटकीयस्थलको प्रचारप्रसार र आर्थिक गतिविधि सञ्चालनमा सहयोग गर्न बागलुङको ढोरपाटन नगरपालिकाले मिडिया मिसन शुरु गर्ने भएको छ । आगामी आर्थिक वर्षदेखि ढोरपाटन नगरपालिका क्षेत्रमा रहेका सञ्चारमाध्यमको सहायता लिएर पर्यटकीय क्षेत्रको प्रचार थालिने भएको हो । पर्यटकीय क्षेत्रको प्रचारप्रसार