७ बैशाख २०८१, शुक्रबार

Tag: मिडास एजुकेसन

नबिल बैंक र मिडास एजुकेसनबीच समझदारी पत्रमा हस्ताक्षर

काठमाडौँ । नबिल बैंक र मिडास एजुकेशन प्रालिबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । यो साझेदारीसँगै नबिलका ग्राहकहरूले मिडास ई–क्लासका पठन-पाठनका सामग्रीहरूमा विशेष छुटहरू प्राप्त गर्न सक्नेछन् । नबिलका ग्राहकहरूले मिडास ई–क्लासको एक वर्षको शिक्षण र सिकाउने सफ्टवेयर आठ सय