८ बैशाख २०८१, शनिबार

Tag: मिटरब्याजी पीडित

गृहको वर्ष २०७९ : सुराकी खर्च खारेजदेखि मिटरब्याजी पीडितसँगको सम्झौतासम्म

काठमाडौँ । वर्ष २०७९ मा गृह मन्त्रालयअन्तर्गत केही महत्वपूर्ण कार्य सम्पन्न भएको छ । मुख्यगरी विसं २०७९ साल चुनावी वर्ष नै बन्न पुगेको छ । वैशाख ३० गते स्थानीय तहको निर्वाचन, मङ्सिर ४ मा सङ्घ र प्रदेशकको निर्वाचन सफलतापूर्वक सम्पन्न