१३ बैशाख २०८१, बिहिबार

Tag: माहुतेको मृत्यु

बाघको आक्रमणबाट बर्दियामा गैंडा गणक माहुतेको मृत्यु

बर्दिया । बर्दियामा बाघको आक्रमणबाट गैंडा गणनामा खटिएका १ जना कर्मचारीको मृत्यु भएको छ । हात्तीसारमा कार्यरत ठाकुरबाबा नगरपालिका–९ का ३१ वर्षीय पुलिसराम चौधरीको बाघको आक्रमणबाट मृत्यु भएको हो । हात्तीका लागि बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र घाँस काट्दै गरेको बेला