१३ बैशाख २०८१, बिहिबार

Tag: माली

गत वर्ष मालीमा ८८६ नागरिक मारिए, घाइते वा अपहृत भए

बामाको, माली । गत वर्षको दोस्रो ६ महिनामा मालीमा कम्तिमा ८८६ नागरिक मारिएको, घाइते भएको वा बेपत्ता भएको मालीस्थित संयुक्त राष्ट्रसंघ बहुआयामिक एकीकृत स्थिरता मिसन (MINUSMA) ले प्रकाशित नोटमा जनाइएको छ। पीडित मध्ये ४० बालबालिका र ६५ जना महिला रहेको