७ बैशाख २०८१, शुक्रबार

Tag: मार्गप्रशस्त

विश्वासको मत नदिए नयाँ सरकार गठनका लागि मार्गप्रशस्त : प्रधानमन्त्री ओली

काठमाडौं । सोमबार प्रतिनिधिसभामा विश्वासको माग माग्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संसद राम्रोसँग सञ्चालन गर्ने भए आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन् । साथै ओलीले विश्वासको मत नदिए आफूले नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्ने पनि बताए । ओलीले