१२ बैशाख २०८१, बुधबार

Tag: मार्क जुकरबर्ग

मार्क जुकरबर्गको कम्पनी मेटाले ११ हजार कर्मचारी हटाउने

पेरिस । अमेरिकी प्रबिधि कम्पनी मेटाले ११ हजारभन्दा बढी कर्मचारीलाई हटाउने निर्णय गरेको छ । फेसबुकका संस्थापक मार्क जुकरबर्गले मेटाको इतिहासमा गरेको सबैभन्दा कठिन समयमा आफ्ना ११ हजारभन्दा बढी कर्मचारीलाई हटाउने बताउनुभएको हो । उनले भने, “कटौतीले सामाजिक सञ्जालमा खपत