१२ बैशाख २०८१, बुधबार

Tag: माया तामाङ बोहरा

राज्यमन्त्री बोहराका पिएसओ मृत फेला

धनगढी । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला राज्यमन्त्री माया तामाङ बोहराका निजी सुरक्षाकर्मी रहेका प्रहरी हवल्दार (पिएसओ) मृत फेला परेका छन् । राज्यमन्त्री बोहराका निजी सुरक्षाकर्मी (पिएसओ) रहेका प्रहरी हवल्दार रमेशदत्त जोशी मृत फेला परेका हुन् । जोशी आफ्नै घरमा मृत