७ बैशाख २०८१, शुक्रबार

Tag: मायाकुमारी विष्ट

डोटीमा फेसबुकले बढाउँदैछ बालविवाह

डोटी । जिल्लाको दिपायल सिलगढी नगरपालिका–८ लडागडाकी मायाकुमारी विष्टको कक्षा ८ मा पढ्दा पढ्दै सामाजिक सञ्जाल फेसबुकमा एक युवकसँग चिनजान भयो । १७ वर्षीया विष्टको फेसबुकको सम्बन्धकै कारण विवाह पनि भयो । हाल उहाँ २० वर्षकी हुनुभयो । भर्खर विवाह