१३ बैशाख २०८१, बिहिबार

Tag: मापदण्ड खुलाउन

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ आफ्नै नर्सिङ कलेजको भर्ना खुलाउन मापदण्ड फेर्दै

काठमाडौँ । चिकित्सा शिक्षा ऐनमा नर्सिङ पढाउन कम्तीमा एक सय बेडको अस्पताल सञ्चालन हुनुपर्ने व्यवस्था छ । तर स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ आफ्नै नर्सिङ कलेजमा भर्ना खुलाउन सय बेडको अस्पताल नभए पनि पठनपाठन गराउन पाउने गरी कानुन नै परिवर्तन गर्ने लबिइङमा