७ बैशाख २०८१, शुक्रबार

Tag: मान्छे जन्मनुको रहस्य

यस्तो छ मान्छे जन्मनुको रहस्य

यदि भगवान नभइदिएको भए हाम्रो उपस्थित यो धर्तीमा पक्का हुने थिएन । मानिसको जन्म पनि भगवानकै अवतार हो तर यहाँ जन्मपछि हामीलाई लोभ लालचले घेर्दछ । मानिस जन्मनुको मुख्य उद्धेश्य भनेको आफ्नो बंशको पुस्ताको निरन्तरता, आफ्नो धर्म संस्कृतिको रक्षा गर्नु