८ बैशाख २०८१, शनिबार

Tag: मानसिक स्वास्थ्य

कोरोनाका कारण मानसिक स्वास्थ्य समस्या बढ्दो

काठमाडौँ । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण मुलुकमा मानसिक स्वास्थ्य समस्याको जोखिम बढ्दो रहेको मनोविद्ले बताएका छन् । कोरोनाका कारण परिवार र समाजमा परेको नकारात्मक असरले मानिसमा कुनै न कुनै रूपमा मानिसक समस्या देखापरेकाले त्यसको न्यूनीकरणका