१३ बैशाख २०८१, बिहिबार

Tag: मानसिक दिवस

विश्व मानसिक दिवसको अवसरमा १३ जना सम्मानित

काठमाडौं । विश्व मानसिक दिवसको अवसरमा पत्रकारसहित १३ जनालाई सम्मान गरिएको छ । मानसिक एवं मनोसामाजिक सुस्वास्थ्यको राष्ट्रिय अभियान नेपालद्धारा आज राजधानीमा आयोजित कार्यक्रममा उक्त व्यक्तित्वहरुलाई सम्मान गरिएको हो । चिकित्सक, विभिन्न संस्था, पत्रकारसहित १३ जनालाई सम्मान गरिएको मानसिक एवं