८ बैशाख २०८१, शनिबार

Tag: मानसिक चिन्ता

मानसिक चिन्ता सवैभन्दा ठूलो रोग हो

हरेक प्राणीको आफ्नै समस्या हुन सक्छ । चिन्ताको कुनै कारण हुदैन । तर पनि मान्छे हरेक समय चिन्तामा डुब्ने गरेको पाइन्छ । चिन्ता त्यस्तो घुन हो जसको असरले मान्छेलाई भित्रदेखि नै समाप्त पार्दै गएको हुन्छ । चिन्ता त्यति गरौं जति