८ बैशाख २०८१, शनिबार

Tag: मानव साङ्लो

प्रचण्ड-नेपाल समूहले आज टुँडिखेल वरिपरि मानव साङ्लो बनाउदै

काठमाडौँ । राजनीतिक रुपमा विभाजन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहले आज फागुन ६ गते टुँडिखेल वरिपरि मानव साङ्लो बनाउदैछ । प्रधानमन्त्री ओलीलाई सांकेतिक रूपमा दबाब दिन मानव साङ्लो बनाएर टुँडिखेल घेर्न लागिएको प्रचण्ड-नेपाल समूहका एक नेताले जानकारी