७ बैशाख २०८१, शुक्रबार

Tag: मानवको व्यवस्थापन

बालेनको प्रतिबद्धता : सडकआश्रित मानवको व्यवस्थापन महानगरले गर्छ

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले यहाँको सडकआश्रित मानव (असहाय, बेसहारा)को व्यवस्थापनमा प्रतिबद्ध रहेको जनाएको छ । महानगरका प्रमुख बालेन्द्र साहले सडकआश्रित मानवको व्यवस्थापनमा महानगरले विगतमा पनि काम गर्दै आएको र आगामी दिनमा पनि अझै प्रभावकारीरूपमा काम गर्ने प्रतिबद्धता जनाएका छन् ।