४ बैशाख २०८१, मंगलबार

Tag: माधव नेपाल समूह

निर्वाचन आयोगमा दल दर्ता गर्न हस्ताक्षर संकलन गर्दै माधव नेपाल समूह

काठमाडौं । निर्वाचन आयोगमा दल दर्ता गर्न नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल समूहका केन्द्रीय सदस्यहरूको हस्ताक्षर संकलन जारी रहेको छ । अहिले काठमाडौंको नयाँ वानेश्वरस्थित अर्याल होटेलमा उनीहरूको छलफल जारी रहेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट राजनीतिक दलसम्बन्धी