११ बैशाख २०८१, मंगलबार

Tag: माधव नेपालको पार्टी

माधव नेपालको पार्टी खरानीको डल्लो भएकोले सुकेपछि फुट्छ : अध्यक्ष ओली

कैलाली । पूर्वप्रधानमन्त्री समेत रहेका प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालको पार्टी नेकपा (एकीकृत समाजवादी) खरानीको डल्लो भएकोले सुकेपछि फुट्ने टिप्पणी गरेका छन् । आज शनिबार कैलाली अत्तरियामा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले