७ बैशाख २०८१, शुक्रबार

Tag: माधव नेपालको खुलासा

ओलीले देउवालाई फोनमा तपाईं नै प्रधानमन्त्री हो भनेर झुक्याए : माधव नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई झुक्याएको बताएका छन् । अध्यक्ष नेपालले आज मंगलबार पार्टीको सुदूरपश्चिम प्रदेशले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यमा निर्वाचित नेतालाई बधाई