७ बैशाख २०८१, शुक्रबार

Tag: माधवप्रसाद भडारी

वरिष्ठ साहित्यकार भडारीको ८६ वर्षको उमेरमा निधन

मङ्गलबारे । वरिष्ठ साहित्यकार माधवप्रसाद भडारीको मृत्यु भएको छ । हाल काठमाडौँमा बस्दै आएका इलाम नगरपालिका–२ सुम्बेक निवासी उनको ८६ वर्षको उमेरमा आज काठमाडौँ लुबुस्थित आफ्नै घरमा मृत्यु भएको पारिवारिक स्रोतले जनाएकोे छ । स्व. भडारीको आजै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार