१३ बैशाख २०८१, बिहिबार

Tag: माधवनारायणको पूजा

स्वस्थानी व्रतकथा बिहीबारदेखि : मेलामा नयाँ नियम

साँखु । पौष शुक्ल पूर्णिमाका दिन (यही माघ १५ गते) हिन्दू धर्मावलम्बीले स्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आरम्भ गर्दैछन् । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ