१३ बैशाख २०८१, बिहिबार

Tag: मादी नगरपालिका

संखुवासभा बस दुर्घटना : मृतक १४ जनाकै र घाइतेहरुको खुल्यो पहिचान

संखुवासभा । संखुवासभा जिल्लाको मादी नगरपालिका-६ मा भएको आज बिहान भएको बस दुर्घटनामा मृत्यु भएका सबै १४ जनाको सनाखत भएको छ । संखुवासभाको मादीबाट झापाको दमक जाँदै गरेको बा ४ ख ७३५ नम्बरको यात्रुबाहक बस आज बिहान ७ः३० बजेतिर मादी