७ बैशाख २०८१, शुक्रबार

Tag: मातातीर्थमा लाग्ने मेला

कोरोना महामारीले मातातीर्थमा लाग्ने मेला स्थगित

काठमाडौँ । वैशाख कृष्ण औँसी अर्थात् आमाको मुख हेर्ने औँसीका दिन दिवङ्गत आमाको सम्झनामा राजधानीको पश्चिमी भेगस्थित चन्द्रागिरी नगरपालिका-६ थानकोट नजिकैको मातातीर्थमा लाग्ने मेला स्थगित गरिएको छ । यस वर्ष वैशाख २८ गते मङ्गलबार आमाको मुख हेर्ने औँसी परेको छ