१२ बैशाख २०८१, बुधबार

Tag: माडी नगरपालिका

नगरवासीको आर्थिक अवस्थाको तथ्याङ्क सङ्कलन गर्दै माडी नगरपालिका

चितवन । माडी नगरपालिकाले नगरवासीको आर्थिक अवस्था पहिचान हुने गरी तथ्याङ्क सङ्कलन कार्यलाई अन्तिम चरणमा पुर्याएको छ । नगरपालिकाका ५० शिक्षकलाई सहयोगी कार्यकर्ताका रूपमा खटाएर विवरण लिन घरघरमा पठाएको हो । नगरपालिकाका प्रमुख ठाकुर ढकालका अनुसार अब पाँच दिनभित्र खटिएकाले