१२ बैशाख २०८१, बुधबार

Tag: माडी गाउँपालिका

रोल्पामा बस दुर्घटना : ४ जनाको घटनास्थलमै मृत्यु, १७ घाइते

रोल्पा । रोल्पामा यात्रुवाहक बस दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । दुर्घटनामा परी ३ जना पुरुष र १ जना महिलाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घाइतेमध्ये १ जनाको अवस्था