८ बैशाख २०८१, शनिबार

Tag: माडि

चितवनको माडी क्षेत्रमा पानीको सतह अत्याधिक वृद्दि, सतर्क रहन अाग्रह

१७ असार, २०७३:- गएरातिदेखि परेको अविरल वर्षाले पानीको तह बढेपछि चितवनको माडी क्षेत्रका स्थानीयलाई सतर्क हुन आग्रह गरिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखा, बाढी भविष्यवाणी शाखाका मौसमविद विनोद पराजुलीको अनुसार त्यहाँका बासिन्दालाई सतर्क हुन आग्रह गरिएको छ ।