१३ बैशाख २०८१, बिहिबार

Tag: माछा मार्न

त्रिशूली नदीमा माछा मार्न गएका युवकको ६ दिनपछि शव फेला

गोरखा । माछा मार्न त्रिशूली नदीमा गएका १ जना युवकको छ दिनपछि शव फेला परेको छ । गोरखाको शहीद लखन थापा गाउँपालिका–४ ठेउवाटार घर भएका २२ वर्षीय धनबहादुर प्रजाको शव शनिबार फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक