१३ बैशाख २०८१, बिहिबार

Tag: माछापोखरी क्षेत्र

माछापोखरीका अवैध संरचनामाथि चल्यो महानगरको डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले आज बालाजुको माछापोखरी क्षेत्रका अवैध संरचना भत्काएको छ । बालाजुको माछापोखरीस्थित गुणस्तर विभाग कार्यालय पछाडि रहेको गुम्बा क्षेत्रका अवैध रुपमा सार्वजनिक जग्गा मिचेर बनाइएका घर तथा टहरा महानगरको डोजेरले भत्काएको हो । महानगरले आज काठमाडौँको बालाजुस्थित