१२ बैशाख २०८१, बुधबार

Tag: माछापुच्छ्रे गाउँपालिका

कास्कीमा एकाबिहानै ४.९ रेक्टर स्केलको भूकम्पको धक्का महसुस

काठमाडौं । कास्की जिल्लामा आज एकाबिहानै भूकम्पको धक्का महसुस गरिएको छ । गण्डकी प्रदेशको राजधानी पोखरालगायत यस आसपासका क्षेत्रमा आज बिहानै भूकम्पको धक्का महसुुस भएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ३ बजेर ५६ जाँदा कास्कीको माछापुच्छ्रे