१३ बैशाख २०८१, बिहिबार

Tag: माछापुच्छ्रे अन्नपूर्ण हिमश्रृङ्खला

किन टल्कन छाड्यो माछापुच्छ्रे ?

पोखरा, १६ कात्तिक । त्यसै त लोभलाग्दो पोखरा, त्यसमा पनि खुलेको मौसम । माछापुच्छ्रे अन्नपूर्ण हिमश्रृङ्खलाले सबैलाई मोहित बनाउँछ । कोरोना जोखिमका कारण पोखराको यो सौन्दर्य हेर्न धेरै देशीविदेशी पर्यटक वञ्चित भएका छन् तर यतिबेला हिमालको चमकमा पनि कमी आएको