७ बैशाख २०८१, शुक्रबार

Tag: माघ ३ गते

‘प्रदेश २ को नाम र राजधानी माघ ३ गते टुङ्गो लाग्ने’

जनकपुर । प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले प्रदेशको नाम र राजधानी माघ ३ गते टुङ्गो लाग्ने बताएका छन् । प्रदेश २ को आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयद्वारा जनकपुरधाम उपमहानगरपालिका–७ मा आज आयोजित कार्यक्रममा बोल्दै मन्त्री साहले