४ बैशाख २०८१, मंगलबार

Tag: माघ महिना

घ्यु, चाकु खाएर देशभर मनाइयो माघे संक्रान्ति

काठमाडौँ । माघ महिनाको पहिलो दिन आज बिहान स्नान, जप, तप, ध्यान, साधना गरी घ्यु, चाकु खाएर माघे संक्रान्ति पर्व मनाइएको छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने संक्रान्ति अर्थात् माघ १ गते मकर (माघे) सङ्क्रान्तिका नाममा पनि