१२ बैशाख २०८१, बुधबार

Tag: माघी पर्व

माघी पर्वले सहिष्णुता कायम राख्न सहयोग पुग्नेछ : अध्यक्ष तिमिल्सिना

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना विभिन्न धार्मिक, पौराणिक तथा सांस्कृतिक महत्त्व बोकेको माघे सङ्क्रान्तिजस्ता चाडपर्वले आपसी सद्भाव तथा भ्रातृत्व स्थापित गरेको बताएका छन् । माघे सङ्क्रान्ति/माघी पर्व २०७९ का अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रिय एकता कायम गर्न महत्त्वपूर्ण भूमिका