८ बैशाख २०८१, शनिबार

Tag: माकुनेलाई फाँसी दे

बालकोटमा ओलीनिकट भातृ संगठनको नारा- माकुनेलाई फाँसी दे, प्रचण्डलाई फाँसी दे !

काठमाडौँ । झन्डै ४१ महिनापछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारबाट बाहिरिएका छन् । ओलीले आफ्नो निजी निवास बालकोट पुगेका छन् । ओलीलाई बालुवाटारदेखि निजी निवाससम्म नेता कार्यकर्ताले स्कर्टिङ र स्वागत गर्दै ल्याएका छन् । सयौं मोटरसाइकल र गाडीले स्कर्टिङ