७ बैशाख २०८१, शुक्रबार

Tag: माओवादी भूमिगत

माओवादी भूमिगत र छापामार शैलीमा, तुरुन्त खारेज होस : पुर्वमाओबादी नेता

नेकपा एमालेका नेता टोपबहादुर रायमाझीले माओवादी केन्द्र विधि, विधान र संविधानविपरित चलेको आरोप लगाएका छन् । आज माओवादी केन्द्र खारेजीको लागि यसअघि परेको निवेदनको सम्बन्धमा निर्वाचन आयोगमा छिटो निर्णय गर्नुपर्ने माग गदै यस्तो बताएका हुन् । माओवादी केन्द्र, नेपालको कानून,