११ बैशाख २०८१, मंगलबार

Tag: माओवादी पार्टीहरू

माओवादी पार्टीहरूबीचको पार्टी एकतामा जोड

काठमाडौँ । नेकपा माओवादी (समाजवादी) ले माओवादी पार्टीहरूबीच पार्टी एकता गर्नुपर्नेमा जोड दिएको छ । यहाँ आज आयोजित कार्यक्रममा सो पार्टीका अध्यक्ष कर्णजित बुढाथोकी ‘सुशील’ले नेत्रविक्रम ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), धर्मेन्द्र बाँस्तोता