११ बैशाख २०८१, मंगलबार

Tag: माओवादी धार

माओवादी धारका नेताहरूले नागरिक अगुवा र बुद्धिजीविहरूसँग आज छलफल गर्दै

काठमाडौँ । माओवादी धारका नेताहरूले नागरिक अगुवा र नागरिक बुद्धिजीवीहरूसँग आज छलफल गर्दैछन् । विस्तृत शान्ति सम्झौताका बारेमा माओवादी धारका पार्टीहरूले आज नागरिक अगुवा र नागरिक बुद्धिजीवीहरूसँग छलफल गर्न लागेका हुन् । माओवादी घटकहरुले आज द्वन्द्वकालीन घटनाको विषयमा शान्ति प्रक्रियामा