१३ बैशाख २०८१, बिहिबार

Tag: माओवादी घटकहरु

माओवादी घटकहरुले आगामी चैत २७ गते अन्तर्क्रिया गर्ने

काठमाडौँ । माओवादी घटकहरुले अन्तर्क्रिया गर्ने भएका छन् । माओवादी घटकहरुले शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायका विषयमा आगामी चैत २७ गते काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमा अन्तर्क्रिया गर्ने भएका हुन् । माओवादी घटकहरुले द्वन्द्वरत पक्ष र विपक्ष दुबैलाई राखेर अन्तर्क्रिया गर्ने