८ बैशाख २०८१, शनिबार

Tag: माओवादी घटकको निर्णय

माओवादी घटकको निर्णय : शान्ति सम्झौता विपरीतका गतिविधिको सामूहिक प्रतिवाद गर्ने

काठमाडौँ । विस्तृत शान्ति सम्झौता तथा विगतमा भएका सहमतिविपरीत राजनीतिक आन्दोलनलाई अपराधीकरण गर्न खोजिएको निष्कर्ष निकाल्दै माओवादी घटकले त्यसको सामूहिक प्रतिवाद गर्ने निर्णय गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको जनयुद्धकालीन माओवादीका शीर्ष नेता सम्मिलित बैठकले पछिल्ला दिनमा भइरहेका