७ बैशाख २०८१, शुक्रबार

Tag: माओवादीले भन्यो

माओवादीले भन्यो – सर्वोच्चको पूर्णपाठ नआएसम्म रास्वपाले धैर्य गर्नुपर्छ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) का अध्यक्ष रवि लामिछानेको नागरिकता विषयमा सर्वोच्च अदालतले गरेको मुद्दाको फैसलाको पूरा पाठ नआएसम्म सो पार्टीले धैर्य गर्नुपर्ने नेकपा (माओवादी केन्द्र) ले जनाएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी कमिटीको