१२ बैशाख २०८१, बुधबार

Tag: माओवादीले खाता खोल्यो

माओवादीले सिन्धुलीबाट खाता खोल्यो, राजन दाहाल विजयी

काठमाडौं । नेकपा माओवादी केन्द्रले सिन्धुलीबाट प्रतिनिधिसभामा खाता खोलेको छ । सिन्धुली निर्वाचन क्षेत्र नं २ बाट माओवादीका लेखनाथ दाहाल ‘राजन’ विजयी भएका छन् । माओवादीका दाहालले २७ हजार ५१७ मत ल्याएर विजयी भएका हुन् भने उनका प्रतिद्वन्द्वी एमालेका उम्मेदवार