८ बैशाख २०८१, शनिबार

Tag: माओवादीको निर्णय

नारायण दाहाललाई राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बनाउने माओवादीको निर्णय

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले नारायण दाहाललाई राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ । आज आइतबार बालुवाटारमा बसेको पदाधिकारी बैठकले मनोनीत राष्ट्रियसभा सदस्य दाहाललाई राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो । दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का भाइ