४ बैशाख २०८१, मंगलबार

Tag: माओवादीको चेतावनी

नेपालको भौगोलिक अखण्डतामाथि अतिक्रमण बन्द गर्न भारतलाई माओवादीको चेतावनी

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले भारतलाई नेपालको सार्वभौम अधिकार एवम् भौगोलिक अखण्डताको सम्मान गर्न आग्रह गरेको छ । माओवादी केन्द्रले लिपुलेकमा सडक विस्तारबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिव्यक्तिप्रति आफ्नो धारणा सार्वजनिक गरेको हो । माओवादी केन्द्रका नेता एवम् अन्तरराष्ट्रिय