११ बैशाख २०८१, मंगलबार

Tag: माओवादीको घोषणापत्र

माओवादीको घोषणापत्र : प्रत्यक्ष निर्वाचित राष्ट्रपति मुख्य एजेण्डा (पूर्णपाठसहित)

काठमाडौँ । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) ले आज घोषणापत्र सार्वजनिक गरेको छ । माओवादीले आज दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा एक कार्यक्रमको आयोजना गरी घोषणापत्र सार्वजनिक गर्न लागेको हो । घोषणापत्रलाई प्रतिबद्धतापत्रको नाम दिएको माओवादीले राजनीतिक स्थिरताका लागि