११ बैशाख २०८१, मंगलबार

Tag: माइतीघर सडक

माइतीघर सडकको चिसो भुईमा पलेटी कसेर थचक्क फेरि किन बसे प्रचण्ड र माधव नेपाल ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल लगायतका नेताहरु काठमाडौँको माइतीघर सडकको चिसो भुईमा पलेटी कसेर फेरि बसेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसको