७ बैशाख २०८१, शुक्रबार

Tag: माइक्रोसफ्टका संस्थापक

माइक्रोसफ्टका संस्थापक बिल गेट्स र उनकी श्रीमती मेलिन्डाद्वारा सम्बन्ध विच्छेदको घोषणा

एजेन्सी । माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्स र उनकी श्रीमती मेलिन्डा गेट्सले सम्बन्ध विच्छेदको घोषणा गरेका छन् । विश्वका तेस्रा धनाढ्य व्यक्ति बिल गेट्सले सामाजिक संजाल ट्वीटरमा लेख्दै सोको घोषणा गरेका हुन् । २७ वर्ष साथमा रहेपछि अब उनीहरुले वैवाहिक