७ बैशाख २०८१, शुक्रबार

Tag: महोत्तरी क्षेत्र नं ३

महोत्तरी-३ बाट लोसपा अध्यक्ष महन्थ ठाकुर विजयी

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर महोत्तरी क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।  ठाकुर पूर्वकृषि मन्त्री समेत रहेका जनता समाजवादी पार्टी (जसपा) नेपालका हरिनारायण यादवलाई २०५० मतान्तरले पराजित गर्दै महोत्तरी-३ बाट दोस्रो